कार्ययोजना बनाएर अघि बढ्छु : दिलकुमारी (भिडियोसहित)


प्रकाशित मिति :2018-08-30 17:04:35

–महिला खबर–

ललितपुर । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल ‘पार्वती’ ले आफूले पाएको जिम्मेवारी प्रभावकारी रुपमा पूरा गर्ने बताएकी छिन् ।

उनले राष्ट्रिय सभाको सबैभन्दा धेरै कार्यक्षेत्र भएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा बुधबार सपथ लिएर कार्यभार सम्हालेकी हुन् ।

‘म कार्ययोजना बनाएर अगाडि बढ्छु’ महिला खबरसँगको विशेष कुराकानीमा सभापति रावलले भनिन्, ‘समितिका विषय विज्ञ सांसदहरुलाई जिम्मेवारी विभाजन गरेर प्रभावकारी रुपमा काम गर्ने योजना छ ।’

सभापति रावलसँग महिलाखबरले गरेर विशेष कुराकानी यहाँ हेर्न सक्नुहुन्छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: