प्यारालाईसिसबाट पीडित लीलावतीको याचना


प्रकाशित मिति :2018-08-16 12:10:41

–महिला खबर–

ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस महुवन–६) की महिलाका परिवारले उपचारमा सहयोगको याचना गरेका छन् ।

स्थानीय हरिलाल महरा चमारकी श्रीमती लीलावतीदेवी चमैनको उपचारमा सहयोगको याचना गरिएको हो ।

शरीरको एक पट्टिको भाग नचलेपछि आर्थिक अभावकै कारण उपचार गर्न नसकेको उनका श्रीमान हरिलाले बताए । आर्थिक अभावकै कारण उनीहरुले वीरगंजमा लगेर समेत उपचार गर्न सकेका छैनन् । उनीहरुको बसोबास सुकुम्बासी बस्तीमा छ ।

लिलावती महुवनकी सामाजिक अगुवा पनि हुन् । उनी दलित महिलाको क्षेत्रमा काम गर्दै आएकी छन् । उनी दलित अधिकार समाज, पर्सा, नेपाल, महुवनको कोषाअध्यक्ष र दलित प्राथमिक विद्यालय महुवनको विद्यालय व्यवस्थापन समितिको सदस्य हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: