समाचार प्रभावः सहाराविहीन बालकलाई आर्थिक संकलन शुरु


प्रकाशित मिति :2018-08-10 16:05:12

–महिला खबर–

ललिपुर । बाजुराको बुढिगंगा नगरपालिका १० का १२ वर्षीय अनिल र १० वर्षका अरुण नेपालीको सहयोगका लागि आर्थिक संकलन अभियान शुरु भएको छ ।

आमाको मृत्युपछि बुबाले वास्ता नगर्दा विचल्लीमा परेका दुई भाईलाई सहयोगका लागि नेपाल निजामती कर्मचारी संगठन बाजुरा कार्य समितिले सहयोग संकलन अभियान शुरु गरेको हो । टुहुरा बालकको विषयमा महिला खबरले समाचार प्रकाशन गरेको थियो ।

समितिका सदस्य महादेव पन्तले महिला खबरसँग कुरा गर्दै अभियानको पहिलो दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, बढिमालिका नगरपालिका लगायतका सरकारी कार्यालय र सदरमुकाममा आर्थिक संकलन गरिएको बताए ।

सहयोगका लागि हालसम्म २५ हजार रुपैयाँ संकलन भएको र रकम संकलन कार्य जारी रहेको सदस्य पन्तको जानकारी दिए ।

यो पनि हेर्नुहोस्

आमाको मृत्युपछि दुई भाइको विचल्ली

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: