किन गर्छन् बालकले अपराध ?

-सन्दिप वि.क-  
बढ्दो उमेरसँगै मान्छेमा यौन चाहानाको विकास हुन्छ । यदि बालबालिकाले सही यौन शिक्षा पाएनन् भने यौन जिज्ञासा मेटाउनका लागि पनि आफू भन्दा साना बालिका बलात्कार गर्छन् । जुन कुरा उनीहरुले अपराध हो भन्ने बुझेकै हुँदैनन् ।