समाचार प्रभावः टुहुरी बालिकाको उद्वार


प्रकाशित मिति :2018-06-13 16:56:51

–महिला खबर–

ललितपुर । बाजुराको हिमाली गाउँपालिका ६ कि लक्ष्मी शाहीले सहारा भेटेकी छन् । महिला खबर लगायत विभिन्न सञ्चार माध्यममा शाहीको बारेमा समाचार प्रकाशित भएसँगै बालिकालाई माइती नेपालले सहारा दिने भएको हो ।

महिला खबरले सहारा खोज्दै टुहुरी किशोरी शिर्षकमा समाचार प्रकाशित गरेको थियो । बालिकालाई माइती नेपालले काठमाडौंमा ल्याएको छ ।

सहारा खोज्दै टुहुरी किशोरी

बस्ने घर, काम गरि खाने जमिन नहुँदा १५ वर्षीया किशोरी शाही बिचल्लीमा परेकी थिइन् । चार वर्षको हँुदा शाहीले आमाबुबा दुवै गुमाएकी थिइन् ।

चार वर्षकै उमेरदेखि नाता पर्ने दिदीको घरमा बस्दै आएकी लक्ष्मीलाई दिदीले समेत काम गर्न नसकेको भन्दै खान लाउन नदिएपछि उनले घर छोडेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: