रामेश्वरी पन्तको फेसबुकबाट


प्रकाशित मिति :2016-09-06 10:39:54

1

ऋषि पञ्चमीको ब्रतकथाले रजश्वलालाई #पाप भनेकोले मैले यो व्रत कहिलै गरिन, मलाई कसैले दबाब पनि दिएन । न मेरा श्रीमानले रजश्वलालाई #पाप भनेको सुनेँ कहिलै न मेरो छोराले भन्नेछ । जबसम्म हामी महिलाहरूले नै यसलाई #पाप ठान्छौ तबसम्म ऋषिपन्चमीको ब्रतले निरन्तरता पाइरहने छ । किन हामी महिलाले यसदिन बिदा चाहिन्न भनेर राज्यसङ्ग नभन्ने ? हिम्मत गर जागिरे महिलाहरू ! यदि तिमीहरू आफूलाई #पापी ठान्दैनौ भने । #सन्दर्भ #ऋषिपन्चमीव्रत

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सुत्केरी महिला अस्पतालमै बन्धक

–महिला खबर– ललितादेवीका पति गोपीकुमार सुत्केरी श्रीमतीलाई डिस्चार्ज गर्न नसकेपछि पैंसाको जोहो गर्न भिख माग्न भौंतारिरहेका

अँध्यारोमै जन्मिन्छन् शिशुहरू

स्वास्थ्य चौकीमा उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्य

नेपाली बालकको अपहरणपछि भारतमा भिख माग्न लगाइयो, १० को उद्धार

–महिला खबर– ललितपुर । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १०

बदलिँदो पारिवारिक अवस्था अनुसार कानून आवश्यक

–महिला खबर– आज सार्वजनिक गरिएको यो प्रतिवेदनमा १ सय ८५ देशको तथ्याङ्क समेटिएको छ ।

तीन बालिका आफन्तबाटै बलात्कृत

–महिला खबर– ओखलढुंगा । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारासहित देशमा लैंगिक हिंसा विरुद्धको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: