“सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४६र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुरमा
कार्यक्रममा समावेश गरिएका विषयवस्तु:-
- महिला र बालिकाले आत्महत्या गर्नुका विविध कारण बारे कञ्चनपुरका घटनामा आधारित निर्मला ठकुराठीले तयार पार्नु भएको जिल्ला रिपोर्ट,
- भूकम्पपछिको पुनर्निर्माण संरचना कतिको महिला मैत्रि हुन सक्छ भन्ने विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीसंग लिइएको समकोण अन्तर्वार्ता,
- संविधानले पैतृक सम्पत्तिमा छोरा/छोरीको समान अधिकारको व्यवस्था गरेर कार्यान्वयन हुन नपाउँदै सरकारले इच्छापत्रको व्यवस्था गर्न लागेको सन्दर्भले उब्जाएका विभेदलाई आधार बनाएर तयार पारिएको काठमाडौं रिपोर्ट,
तपाईंले हामीलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा भेट्न र हाम्रो वेबसाइटको लिङ्क http://www.sancharika.org/portal/index.php?p1=audio#.UsFIytIW38s र अनलाइन www.mahilakhabar.com मा पनि सुन्न सक्नुहुने छ ।
Website: www.sancharika.org
Facebook: https://www.facebook.com/pages/Sancharika-Samuha/571297016248474?ref=hl
Twitter: https://twitter.com/womenjournalist
Comment Here!