भोलि शुक्रबार फागुन २८ गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १३९र्औं अंक


प्रकाशित मिति :2016-03-10 15:08:40

कार्यक्रममा समावेश गरिएका विषयवस्तु:-

  • बर्दिया र बाँकेमा घरेलु हिंसामा परी जलाइएका महिला, कानुनी कारवाही, पारिवारिक तथा  सामाजिक पुनस्र्थापना आदिबारे रूपनी जिएमले तयारपार्नु भएको जिल्ला रिपोर्ट,
  • १०६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा यो वर्ष महिलाका उपलब्धि र समिक्षा
  • औद्योगिक प्रदर्शनीमा सहभागी हुन काठमाडौं आएका विभिन्न जिल्लाका उद्यमी महिलालाई भेटेर तयार पारिएको काठमाडौं रिपोर्ट

तपाईंले हामीलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा भेट्न र हाम्रो वेबसाइटको लिङ्क   http://www.sancharika.org/portal/index.php?p1=audio#.UsFIytIW38s र  अनलाइन www.mahilakhabar.com  मा पनि सुन्न सक्नुहुने छ ।

Website:  www.sancharika.org

Facebook: https://www.facebook.com/pages/Sancharika-Samuha/571297016248474?ref=hl

Twitter: https://twitter.com/womenjournalist

online: www.mahilakhabar.com

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: