नेपाल पत्रकार महासंघको वेवसाईट ह्याक


प्रकाशित मिति :2015-10-02 13:40:10

महिला खबर

abc

ललितपुर, असोज १५। नेपाल पत्रकार महासंघको अफिसियल वेव साईट ह्याक भएको छ। महासंघको वेव साइट fnjnepal.org मा भारतीय झण्डा राखिएको छ। वेवसाइटमा अाफूहरू भारतीय  भएकाे र  आफूहरूले ह्याक गरेको सन्देश लेखेका छन्। ह्याक भएको वेवसाइटमा व्याक अफ नेपाल लेखिएको छ।

प्रकाशित मितिः २०७२ असोज १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: