महिलाका लागि निशुल्क स्वास्थ्य शिविर


प्रकाशित मिति :2015-09-25 10:20:28

ज्ञानु पंगेनी
नवलपरासी, अशोज ८ । नवलपरासीको कावासोतीमा अन्तर पार्टी महिला सञ्जालले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सञ्जालले आयोजना गरेको एक दिने शिविरमा १ सय जना महिलाको स्तन तथा पाठेघरको निशुल्क परिक्षण भएको थियो । महिलाको स्वास्थ्य परिक्षण विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालका डाक्टरहरूले गरेका थिए । परिक्षणका क्रममा केही महिलालाई निशुल्क औषधी समेत वितरण गरीएको अन्तर पार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष खिना भुसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ असोज ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: