फरार अभियुक्त पक्राउ


प्रकाशित मिति :2015-09-20 11:29:35

महिला खबर
धनगढी,असोज ३ । बलात्कार मुद्धामा दोषी ठहर भई फरार रहेका अभियुक्त तिर्थलाल रानालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्ला अदालतले ११ वर्ष कैद तोकेका कञ्चनपुर बाइसेविचुवाका २७ वर्षिय तिर्थलाल राना शनिवार पक्राउ परेका हुन् । अभियुक्त रानालाई बाइसेविचुवा रहेको उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्त रानालाई विदाकाकारण अदालत बन्द भइएकाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको सुदूरपश्चिम प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रकाशित मिति २०७२ असोज ३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूहिक खेतीले फेरियो जीवन

– मिलन बिछोड- चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

–महिला खबर– ललितपुर । लकडाउनको अवस्थामा निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनु पर्ने गर्भवती तथा सुत्केरीहरुका लागि ‘आमाको

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: