दुई जना बलात्कृत महिलाको हत्या


प्रकाशित मिति :2015-09-18 13:29:57

महिला खबर
एजेन्सी, असोज १। भारतमा दुई जना बलात्कृत महिलाले प्रमाण पेस गरेको एक हप्ता नपुग्दै उनीहरुको हत्या भएको छ । बलात्कार पीडित महिलाको चार जना आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए । अदालतमा मुद्दा पुग्नु अघिनै बलात्कृत महिलाको हत्या गरीएको हो ।
गत शनिवार २२ वर्षीय बालात्कृत महिलाको हत्या भएको हो ।

उनी आफ्नो श्रीमान् सँग साइकलमा जाँदै गर्दा उनको हत्या गरीएको थियो। भने आइतवार १८ वर्षीय महिलाको हत्या भएको थियो । यी दुबै महिलाले आफूमाथि बलात्कार भएको प्रमाण २०११ मा अदालतमा पेश गरेकf थिए । भारतको उत्तर प्रदेशमा भएका यी हत्यापछि घटनाका साक्षिहरूको सुरक्षाका लागि सरकारसंग माग गरिएको छ ।

प्रकाशित मिति : २०७२ असोज १ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: