विद्यार्थीलाई मनोसामाजिक अभिमुखिकरण


प्रकाशित मिति :2015-07-06 10:35:24

महिला खबर

चितवन, असरा २१ । चितवनको दिव्यनगर गाविस भित्रका सरकारी विद्यालयका छात्रछात्रालाई मनोसामाजिक स्वास्थ्यता सम्वन्धि अभिमुखिकरण गरिएको छ ।

गाविसमा गठित सामुदायिक मनोसामाजिक सहयोग समिति र महिला समन्वय समितिको आयोजनामा सञ्चालन गरिएको अभिमुखिकरणमा विद्यालयका शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रमुख लगाएतको सहभागिता रहेको थियो ।

?

मनोसामाजिक समस्या, समस्या आउनु कारण, यसका लक्षण र समाधानका उपाय जस्ता विषयहरू समेटेर दिव्यनगर स्वास्थ्य चौकीका हरिशचन्द्र पोख्रेलद्धारा अभिमुखिकरणको प्रशिक्षण गरिएको थियो ।

गाविस सचिव गोपिचन्द्र दवाडीले अध्यक्षता गरेको कार्यक्रममा कालिका संस्थाका कार्यक्रम संयोजक कृष्ण पन्त र सरस्वती अधिकारी, प्रहरी इन्चार्ज लफित अन्सारी, शिक्षक राधा कोईराला, लगाएत विद्यार्थीले आफुले सिकेका कुरा अन्य विद्यार्थीमाझ छलफल गराउने बताएका थिए ।

प्रकाशित मिति २०७२ असार २१ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: