संयुक्त राष्ट्रसंघ महिला अधिकार सम्बन्धि समितिको बैठक सम्पन्न


प्रकाशित मिति :2015-04-20 09:41:47

pic_3

महिला खबर
न्युयाेर्क, वैशाख ७ ।  संयुक्त राष्ट्रसंघ महिला अधिकार सम्बन्धि समिति  (Commission on Status of Women, CSW) को ९५ आैं बैठक सकिएको छ। यसपालीको  बैठकले  बेईजिङ्गको चौथो विश्व महिला सम्मेलनमा पारित भएका १२ वटा बुँदामा समिक्षा गरेको छ । तिनमा महिला तथा गरिबी, महिला शिक्षा तथा तालिम, महिला स्वास्थ्य, महिलाविरुद्ध हिंसा, महिला तथा सशस्त्र द्वन्द्व, महिला तथा अर्थतन्त्र, शक्ति संरचना र निर्णय तहमा महिला, महिला विकासको निमित्त संस्थागत संयन्त्रहरू, मानव अधिकार, महिला र सञ्चारमाध्यम, महिला तथा वातावरण, बालिका रहेका छन् ।
 बैठकमा भाग लिन  महिला बालबालिका तथा समाज कल्याणमन्त्री नीलम केसी सहित नेपाली महिलाको जम्बो टोली  अमेरिकाको न्युयोर्क  गएको छ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

बालबालिकाहरु यसरी सृजनशील हुँदै

पकली माविको वालक्वलले विद्यालयमा खाजामा जंक फुड ल्याउन निषेध गरेका छन् ।

गण्डकी प्रदेश भगवती न्यौपाने विजयी

-महिला खबर- पोखरा । राष्ट्रिय सभा गण्डकी प्रदेशको महिला पदमा (नेपाल कम्युनिष्ट पार्टी) नेकपाकी भगवती

प्रदेश–२ मा नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी

ललितपुर । राष्ट्रिय सभाको प्रदेश–२ को महिलातर्फ नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी भएकी छन् ।

छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका छत्रलाई ४५ दिन कैद फैसला

रावतलाई भेदभाव तथा अन्य अपमानजनक व्यवहार शिर्षकमा गएको पुस १३ गते अभियन्ता पशुपती कुँवर लगायतले

बलविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता

तुलसीपुर । दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: