३६ वर्षपछि इरानमा महिला राजदूत


प्रकाशित मिति :2015-04-20 09:11:10

150414154850_marzieh_afkham_iran_624x351_afpललितपुर,वैशाख  ७ । इरानले ३६ वर्षपछि महिलालाई राजदूत नियुक्त गर्ने भएको छ ।
इरानले विदेश मन्त्रालयकी प्रवक्ता मर्जीह अफखामलाई राजदूत नियुक्त गर्ने लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा महिला राजदूतमा नियुक्त गरिएको थिएन । नियुक्तपछि इरानको इतिहासमा मर्जीह दोस्रो महिला राजदूत हुने छन् । तर, उनलाई कहिने नियुक्त गरिने भन्ने खुलाईएकाे छैन ।
उनी इरानको सबैभन्दा धनी महिला भएको सञ्चारमाध्यमले जनाएका छन् ।
२०१३ मा पहिलो पटक इरानमा महिला मन्त्री भएका थिए । राष्ट्रपति हसन रोहानीले महिला मन्त्री  बनाएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बालबालिकाहरु यसरी सृजनशील हुँदै

पकली माविको वालक्वलले विद्यालयमा खाजामा जंक फुड ल्याउन निषेध गरेका छन् ।

गण्डकी प्रदेश भगवती न्यौपाने विजयी

-महिला खबर- पोखरा । राष्ट्रिय सभा गण्डकी प्रदेशको महिला पदमा (नेपाल कम्युनिष्ट पार्टी) नेकपाकी भगवती

प्रदेश–२ मा नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी

ललितपुर । राष्ट्रिय सभाको प्रदेश–२ को महिलातर्फ नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी भएकी छन् ।

छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका छत्रलाई ४५ दिन कैद फैसला

रावतलाई भेदभाव तथा अन्य अपमानजनक व्यवहार शिर्षकमा गएको पुस १३ गते अभियन्ता पशुपती कुँवर लगायतले

बलविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता

तुलसीपुर । दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: