• घरमै परिचय पत्रः अति अशक्तलाई घरमै पुगेर अपाङ्गता परिचय पत्र बितरण गर्दै इटहरी उपमहानगर उपप्रमुख


  • कुप्रथा विरुद्ध विद्यार्थी अभियानः अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देश्वरस्थित प्रभा धम्कोट माध्यमिक विद्यालयका विद्यार्थी छाउपडी कुप्रथा विरुद्ध सामूहकि जनचेतना फैलाउदै । तस्वीरः तपेन्द्र कुँवर


  • लैंगिक हिंसा विरुद्ध सडक नाटकः लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अन्तिम दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रस्तुत गर्दै महिलाहरु । तस्वीरः इन्द्रराज भट्टराई

  • मुख्य खबर
  • ताजा अपडेट
  • लोकप्रिय

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी

विश्वास टुटेको त्यो रात

जहाँ लेखिएको थियो, ‘प्रेम नै नभएको सम्बन्धमा के तिमी खुसी छौ ?’

७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले ७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने

कृषि विज्ञ यमुना घले नार्कमा मनोनित

–महिला खबर– घले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनबाट ‘खाद्य सुरक्षाको शासन पद्दती’मा

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर देवीप्रसाद पौडेल हुन् ।


लक्ष्मीदेवी, दुर्गा, सोफी र सिविरालाई नइ पुरस्कार दिइने

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कार वितरण गरिने छ ।

कवि तुम्खेवाका कवितामा झुमे हङकङवासी नेपाली

हङकङ । कवि तथा संचारकर्मी बिमला तुम्खेवाको एकल कविता वाचन कार्यक्रम हङकङमा भब्यताका साथ सम्पन्न भएको छ । कोरोना भाइरसको संक्रमणका कारण सभा, समारोह, जमघटहरु



देशभित्रै यसरी बेचिन्छन् महिला

-लक्ष्मी बस्नेत- विगतमा यौनधन्दाका लागि नेपाली महिला तथा बालिकाहरू भारतमा बेचिने

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि

महिला सिनेटरले घोषणा गरिन् आफैलाई राष्ट्रपति

बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनिएसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा

महिलालाई चुनाव फलामको च्यूरा !

-सविता शर्मा- काठमाडौँ । सङ्घर्षका मोर्चाहरूमा अब्बल रूपमा भूमिका निर्वाह गरेका

अब कारागारमै प्रजनन् सुख

गर्भवती बन्दीलाई ६० दिन घर बिदा दिने व्यवस्थासहितको विधेयक तयार

-मातृका दाहाल- काठमाडौँ । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा

‘समावेशितामा धेरै काम बाँकी’

लन्डन । दस वर्षअघि सरकार र तत्कालीन विद्रोही माओवादीबीचको बृहत्

असन्तुलित महिला अधिकार

रविना फुयाल सँगै हुर्के बढेकी साथीको बिहेको खबर सुनेर गौरी

‘नेपाली महिलाकै यौनिक कथा पस्किने योजना छ’

विभिसीका भण्डारी फाइल तस्विर । फाल्गुन २५, २०७३- महिला, पुरुष

वासु भट्टराइको फेसबुकबाट

ईन्डोनेसियाले यौनहिंसा गर्नेलाई रासायनिक पद्धतिबाट नपुंसक बनाउने कानुन ल्याएछ !

लक्ष्मण कार्कीकाे फेसबुकबाट

नारीलाई रजस्वलाको प्रथम दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन

रामेश्वरी पन्तको फेसबुकबाट

ऋषि पञ्चमीको ब्रतकथाले रजश्वलालाई #पाप भनेकोले मैले यो व्रत कहिलै

  • न्यायमा महिलाको पहुँच बृद्धि गर्नको लागि सञ्चारिका समूहले शुरु गरेको रेडियो कार्यक्रम नसुनिएका आवाज हरेक बुधबार
  • “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४६र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुरमा
  • “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४५र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्ज
  • “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४२र्औं अंक
  • “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४१र्औं अंक
  • “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४०र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा
  • भोलि शुक्रबार फागुन २८ गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १३९र्औं अंक
  • भोलि शुक्रबार फागुन २१ गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १३८र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा काठमाडौं र १०१.८ मेगाहर्जमा काठमाडौं बाहिर सुन्न सक्नुहुनेछ ।

  • महिला महासंघले सरकारसँग ‘टेबल टक’ गर्न सक्छ ?

    गैर सरकारी संस्थामा क्रियाशील महिला पनि एक न एक राजनीतिक दलमा आवद्ध त छन् नै ।

    द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

    –महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल गठन गरेको छ । सातवटै प्रदेशबाट जम्मा भएका द्वन्द्व

    डा. शिवमाया तुम्बाहाङ्फेले सम्हालिन् पदभार

    –महिला खबर– ललितपुर । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् । उपसभामुखबाट राजीनामा दिएकी डा. तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा

    बलात्कार मुद्दामा महरालाई सफाइ

    –महिला खबर– ललितपुर । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । आज बसेको जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको

    प्रदेशकै नमूना न्यायिक समिति बनाउने धोको

    -रनी विवश- सिंहले न्यायिक समितिलाई सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट समिति बनाउने गरि आफूले कामकाज गरेको बताइन् ।

    महिलालाई अलमल्याएर अर्धबेरोजगार बनाउन बन्द गर्नुपर्छ– मन्त्री गुरुङ

    महिलालाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ’ गुरुङले भने, ‘अबको युग भनेको महिला उद्यमीहरूको युग हो ।”

    महिला हडताललाई सहयोग गर्न आग्रह

    डा. अधिकारीले महिलाले एकछिन मात्रै आफूले गरिरहेको काम रोकेको खण्डमा संसार ठप्प हुने बताइन् ।

    अंशमा छोरीको हक

    जन्म दिने आमा, साथ दिने पत्नी र छोरा समान माया दिने छोरीले हरेक क्षेत्रमा समान हैसियतको नागरिक भूमिका निर्वाह गर्न सक्छन् भन्ने सोच राख्न परिवार,

    विचार

    विश्वास टुटेको त्यो रात

    जहाँ लेखिएको थियो, ‘प्रेम नै नभएको सम्बन्धमा के तिमी खुसी छौ ?’

    म ननभर्जिन केटी

    –उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

    Read more
    © 2015.All rights reserved by mahilakhabar.com