प्रधानमन्त्रीकाे जिल्लामा फाँसी माग गर्दै यसरी उर्लियाे जनसागर


प्रकाशित मिति :2018-08-08 17:16:31

–महिला खबर–

ललितपुर । प्रधानमन्त्रीकाे जिल्ला झापाका महिला तथा युवाहरुले बलात्कारीलाई फाँसीको माग गर्दै बिरोध र्याली निकालेका छन् ।

उनीहरुले झापाको अर्जुनधारादेखि बिर्तामोडसम्म मौन र्याली निकालेका हुन् । र्यालीको आयोजना झापाली नारी समूहले गरेको थियो भने दारी ग्याङ झापाले समन्वय गरेको थियो ।

उनीहरुले र्यालीमा आफ्नो छोरीचेलीको पहरेदार आफै बनौं, बलात्कारीलाई फाँसी नै भनौं भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

र्यालीपछि आयोजित कोण सभामा बोल्ने महिलाहरुले संविधानको संशोधन गरी बलात्कारीलाई फाँसीको सजाय ल्याउन माग गरेका थिए । कोण सभामा साबित्री सुवेदी, सरस्वती सिटौला, राजकुमारी राई शेर्पा लगायतले बोलेका झापाली दारी ग्याङका सदस्य सन्दिप प्रसाईंले बताए ।

हेर्नुस् फोटो फिचर :

    Comment Here!

Related NEWS
मुख्य खबर

‘फास्ट ट्रयाक’ नहुँदा पीडितलाई झन् पीडा

–महिला खबर– ललितपुर । महिलाविरुद्ध हुने हिंसाका अति संवेदनशील मुद्दाहरूमा छिटो छरितो न्याय प्रणाली (फास्ट ट्रयाक)को

बलात्कारको बढोत्तरी किन ?

–हिसिला यमी– यतिखेर हामी युद्धको बेला हुने बलात्कारको कुरा गरिराखेका छैनौं । घरभित्र आफ्नै परिवारभित्र, आफन्तबाट

‘दोस्रो दर्जा’ को हैसियत विरुद्ध भदौ १ गते प्रदर्शन

‘यो अवस्थामा चुपचाप बस्नु भनेको महिलामाथि हुने दुव्र्यहारलाई स्विकार्नु र एकल आमाका काखमा हुर्केका ९

खोला र महिला (फोटो फिचर)

–महिला खबर– हरडेको खोलाले पुल बगाएपछि महिला, बालबालिका, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई खोला वारपार गर्न

प्यारालाईसिसबाट पीडित लीलावतीको याचना

–महिला खबर– ललितपुर । प्यारालाईसिसबाट पीडित पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं.५ महुवन (सविक गाविस

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: