‘हिंसाका घटना न्यूनीकरण गर्न कानून संशोधन आवश्यक’


प्रकाशित मिति :2018-04-15 12:42:49

-महिला खबर-   
ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसाका घटना न्यूनीकरण गर्न कानून संशोधन गर्नुपर्नेमा जोड दिएकी छिन् ।

रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवं विद्यालय पुनःनिर्माण अभियानको शनिबार थालनी गर्दै उनले बलात्कार लगायत महिला हिंसाको घटनामा संलग्नलाई कडा कारबाही गर्न कानून संशोधनको गृहकार्य भइरहेको बताइन् ।

समाजमा ४/५ वर्षका बालिका र अपांगता भएका महिला समेत बलात्कृत भएको भन्दै घटनामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको कानून आवश्यक रहेको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मुद्दा जितेर पनि पीडामा महिला

– महिला खबर- ललितपुर । एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका

बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा

छाउपडीः शहरमा अझ बढी

–माया केसी– अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी

३० प्रतिशत कैदी महिलामा मानसिक रोग

-सन्दिप वि.क-  ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यमकली एकोहोरो टोलाउँछिन् । आफ्नै

बलात्कारको आरोपमा युवक पक्राउ

– महिला खबर ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: