शान्ता चौधरी संसदीय दलको सचेतक


प्रकाशित मिति :2018-04-04 17:32:55

—महिला खबर —

ललितपुर । नेकपा एमाले संसदीय दलको सचेतकमा सासंद शान्ता चौधरी चयन भएकी छन् । चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुन् ।

एमाले संसदीय दलको आज बसेको बैठकले संसदको प्राकृतिक स्रोत साधन समितिकी पूर्व सभापति समेत रहेकी चौधरीलाई दलको सचेतक चयन गरेको हो ।

चौधरीलाई सचेतक बनाउन दलको बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव राखेका थिए । ओलीको प्रस्ताव सर्वसम्मतिले पास भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलामाथि मानसिक हिंसा धेरै

–महिला खबर– नेपालमा महिलामाथि हुने हिंसाको उजुरीमध्ये सबैभन्दा बढी मानसिक हिंसाका हुने गरेको पाइएको छ

सामूहिक बलात्कारपछि मन्दिरको यज्ञशालामा जिउँदै जलाइयो

भारतको उत्तर प्रदेशस्थित संभल इलाकामा एक महिलालाई सामूहिक बलात्कार पश्चात् जिउँदै जलाएर हत्या गरिएको छ

कमजोर हुँदा हेप्थे, बलियो भएपछि सल्लाह माग्छन्

– ऋषि राई – उदयपुर । एकल महिला आत्मनिर्भर हुन थालेपछि समाजले हेर्ने गलत नजर

जबरजस्ती हुने विवाह रोक्न चम्चा प्रयोग

उनीहरूलाई यात्रा गर्दा ती चम्चाहरू आफ्ना भित्री कपडाहरू जस्तै कट्टुमा लुकाउन पनि सिकाइएको छ ।

फुटवलमा कैलालीको विजय सुरुआत

–महिला खबर– कैलाली । असार २७ गतेदेखी रौतहटमा जारी उपराष्ट्रपती कप महिला राष्ट्रिय फुटवल प्रतियोगितामा कैलालीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: