तस्विरमा इतिहास रचेका महिला

–महिला खबर–
नेपाल कला परिषद बबरमहल काठमाडौंमा नेपालको सामाजिक, राजनीतिक, आर्थिक रुपान्तरणमा विशेष योगदान दिने महिलाको फोटो प्रदर्शनी आजबाट सुरु भएको हो ।