सञ्चारकर्मी रुपा कार्कीको निधन


प्रकाशित मिति :2018-01-16 11:55:15

–महिला खबर–

पोखरा । सञ्चारकर्मी रुपा कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा शनिबार विहान भारतको दिल्ली अस्पतालमा निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

उनले रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रमको लोकप्रियताले उनलाई पोखरामा ‘साँहिली आमा’ भनेर चिनिन्छ । त्यसबाहेक पनि उनले रेडियोका नियमित कार्यक्रमहरु बाराही कलइन, लोक संस्कृती लगायतका कार्यक्रमहरु सञ्चालन गरेकि थिइन् ।

पोखरा शितलदेवीकि रुपा बिवाह भएर काठमाडौं गएपछि उनले रेडियो छाडेकि थिइन् । फोक्सो र पेटमा देखिएको समस्याका कारण ५ महिनादेखि उनलाई दिल्लीमा उपचारार्थ भर्ना गरिएको थियो ।

सञ्चारिका समूहकी साधारण सदस्य समेत रहेकी कार्कीप्रति महिला खबर हार्दिक श्रद्धाज्ली व्यक्त गर्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: