संवाददाताको आवश्यकता !!!!


प्रकाशित मिति :2018-01-15 15:18:33

सञ्चारिका समूहद्धारा सञ्चालित महिला खबर डटकमका लागि एक जना संवाददाता आवश्यकता परेको हुँदा खोजी पत्रकारितामा रुचि राख्ने र लैङ्गिकताको विषयमा जानकार इच्छुक व्यक्तिहरुका लागि यो सूचना प्रकाशित गरिएको छ ।

न्यूनतम योग्यता 

स्नातक तह अध्ययन गरेकाको हकमा कम्तिमा ५ वर्षको अनुभव ।
प्रमाणपत्र तह अध्ययन गरेकाको हकमा कम्तिमा ७ बर्षको अनुभव ।

स्थानः काठमाडौं

निवेदन दिने अन्तिम मिति : २०७४ माघ ८ गते, बेलुका ५ बजेभित्र
अन्र्तवार्ता मितिः २०७४ माघ १० गते

इच्छुक उम्मेदवारहरुले शैक्षिक, कार्यानुभवको विवरण (वायोडाटा)का साथ यसअघि लैंगिकताका विषयमा प्रकाशित ३ वटा समाचार सहित [email protected] वा [email protected] मा आवेदन इमेल गर्नुहुन अनुरोध छ ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्रै अन्तर्वार्तामा बोलाइनेछ । तलब र अन्य सुविधा संस्थाको नियम अनुसार हुनेछ । पत्रकारिता अध्ययन गरेका र माथिल्लो योग्यता भएकालाई विशेष प्राथमिकता दिइनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मुद्दा जितेर पनि पीडामा महिला

– महिला खबर- ललितपुर । एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका

बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा

छाउपडीः शहरमा अझ बढी

–माया केसी– अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी

३० प्रतिशत कैदी महिलामा मानसिक रोग

-सन्दिप वि.क-  ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यमकली एकोहोरो टोलाउँछिन् । आफ्नै

बलात्कारको आरोपमा युवक पक्राउ

– महिला खबर ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: