बाल यौन दुराचारको आरोपमा विदेशी नागरिक पक्राउ


प्रकाशित मिति :2018-01-15 13:37:23

–महिला खबर–

काठमाडौं । बाल यौन दुराचार गरेको आरोपमा प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोले जर्मन नागरिक ६३ वर्षीय योगेन भन्ने हेन्स जेर्गेन गस्टाभ डामलाई काठमाडौं ११ भोटेवहालबाट पक्राउ गरेको हो । सोही स्थानबाट व्यूरोले दुई नेपाली नाबालकलाई समेत उद्वार गरेको छ ।
योगेनलाई बालयौनदुराचार कुसर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: