नर्सहरुको आन्दोलन कडा बन्दै


आजदेखि दैनिक३ घन्टा काम नगर्ने

प्रकाशित मिति :2018-01-15 12:31:32

-महिला खबर-

काठमाडौं । एक सातादेखि आन्दोलनरत देशभरका नर्सहरुहरुले आजबाट दैनिक तीन घण्टा काम (ड्युटी) छाड्ने घोषणा गरेका छन् ।

११ बुँदे मागराख्दै आन्दोलनरत देशभरका नर्सहरुलेआफ्नो माग पुरा नभएको भन्दै आन्दोलनलाई जारि राखेको जनाएको छ । स्वास्थ्यमन्त्रालयले उनीहरुकामागको सुनुवाइनगरेपछि पूर्व कार्यतालिकाअनुसार सोमबारदेखि तीनदिनसम्मविहान १० देखि १ बजेसम्मदैनिक ३ घण्टा ड्युटी नगर्ने जनाएको छ ।

तीनदिनभित्रपनिमाग पूरा नभए ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामाविहान८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्यमन्त्रालयमाधर्ना दिने बताएका छन्।

यो पनि हेर्नुहोस् :

देशभरका नर्सहरु कालोपट्टी बाँधेर काममा, माग पुरा नभए काम छाड्ने चेतावनी

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: