बहिरा विद्यार्थीहरूलाई सिरक


प्रकाशित मिति :2018-01-14 12:28:42

–महिला खबर–
सिन्धुपाल्चोक । मुलुकभर अत्यन्तै चिसो बढेका बेला सिन्धुपाल्चोकको बाह्रविसेस्थित बहिरा विद्यालयका विद्यार्थीहरूलाई ३० थान सिरक वितरण गरिएको छ ।

देशका विभिन्न भागबाट अध्ययनका लागि आएका विद्यार्थीहरूलाई सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चबाट उपलब्ध करिब ६० हजार रुपियाँ बराबरका सिरक वितरण गरिएका हुन् ।

लामो समयदेखि संचालन हुँदै आइरहेको यो विद्यालयमा ब्रेनलिपीबाट पढाई संचालन भइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: