महिला नेता बुढाथोकीको निधन


प्रकाशित मिति :2018-01-10 16:38:28

झापा- झापाकी महिला नेत्री कुन्तीदेवी बुढाथोकीको बुधबार निधन भएको छ । जिल्लामा महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी बुढाथोकीको बुधबार बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा निधन भएको हो । स्व. बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

बुढाथोकीका पिता रणकेशर बुडाथोकी प्रजातान्त्रिक आन्दोलनका सेनानी थिए । उनी नेपाली काँग्रेसमा आबद्ध थिए । कुन्तीदेवीका तीन छोरी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: