केन्यामा बन्दी सात नेपालीसहित तीन भारतीय युवतीकोे उद्दार


प्रकाशित मिति :2018-01-04 15:39:29

–महिला खबर–

काठमाडौँ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले केन्यामा बन्दी बनाइएका सात नेपालीसहित तीन भारतीय युवतीको उद्दार भएको बताएकी छन् ।

विदेश मन्त्री स्वराजले बुधबार ट्वीट गर्दै ती महिलाहरूको उद्दार गरेको बताएकी छन् ।

‘हामीले केन्याबाट तीन भारतीय महिलालाई उद्धार गरेका छौं । किशोरीहरू बेचबिखनमा संलग्न एक संगठित अपराध सिंडिकेटबाट पीडित थिए । त्योसँगै सात जना नेपाली किशोरीहरूलाई पनि उद्धार गरियो । तिनीहरूको पासपोर्ट र फोनहरू लिइएको थियो र तिनीहरू मोम्बसासामा बन्दी बनाइएका थिए’ उनले आफ्नो ट्वीटरमा ट्वीट गर्दै लेखेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

उदयपुरमा पुनर्ताजगी तालिम शुरु

–महिला खबर– ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: