हेलिकोप्टरबाट उद्दार गरिएकी सुत्केरीको मृत्यु

–रमेश रावल– कालिकोट । अत्यधिक रक्तश्रापका कारण कालिकोटकी ३१ वर्षीय एक सुत्केकी महिलाको मृत्यु भएको छ ।  जिल्ला अस्पताल कालिकोटमा सुत्केरी गराएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको हो । कालिकोट अस्पतामा सुत्केकी गराएकी शाहीको अत्याधिक रक्तश्रापका भएपछि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।  शाहीकोअस्पताल पु¥याए लगत्तै मृत्यु भएको मृतक शाहीका … Continue reading हेलिकोप्टरबाट उद्दार गरिएकी सुत्केरीको मृत्यु