मतदानमा महिलाहरूको उत्साहजनक सहभागिता (हेर्नुहोस् तस्विरमा)


प्रकाशित मिति :2017-12-07 13:26:56

-महिला खबर-

काठमाडौ । दोस्रो चरणको प्रदेश र प्रतिनीधिसभा निर्वाचनका लागि आज देशका ४५ जिल्लामा भव्यताका साथ मतदान भइरहेको छ ।

आज विहान ७ बजेदेखि सुरु भएको हरेक जिल्लाको मतदानमा महिलाहरूको उत्साहजनक सहभागिता रहेको हाम्रा समाचारदाताहरूले जनाएका छन् ।

हेर्नुहोस् मतदानमा सहभागि महिलाहरू (तस्विरमा)

Image may contain: 1 person, sitting

Image may contain: 1 person, standing and outdoor

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: