तीन महिला उद्यमी सम्मानित


प्रकाशित मिति :2017-12-06 14:56:03

सम्मानित महिला उद्यमी पार्वती खड्का र सरुना श्रेष्ठ

-महिला खबर-

दोलखा । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दोलखाले आयोजना गरेको दोस्रो उद्योग दिवसको अवसरमा तीन जना महिला उद्यमीहरू सम्मानित भएका छन् ।

लामो समयदेखि हस्तकला उद्योग सञ्चालन गरी हस्तकलाका विभिन्न सामग्री उत्पादन र महिलाहरूलाई रोजगारी समेत दिदै आएकी दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी निवासी पार्वती खड्का, सेवा उद्योग अन्र्तगत मानन्धर कम्प्युटर इन्स्टीच्युट सञ्चालक भीमेश्वर नगरपालिका वडा नम्बर ३ की सरुना श्रेष्ठ र स्वर्णीम एण्ड सम्राट सप्लार्यस सञ्चालके भीमेश्वर नगरपालिका वडा नम्बर ६ निवासी सविना मानन्धरलाई सम्मान गरिएको हो ।

तीनै जना महिला उद्यमीहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: