राष्ट्रपतिलाई युएई भ्रमणको निम्तो


प्रकाशित मिति :2017-11-08 15:17:08

महिला खबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संय’क्त अरब इमिरेट्स (युएई) ले भ्रमणको निम्तो दिएको छ ।

युएईका अबुधाबीका युवराज  तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख मोहम्मद बिन जायद अल ताह्यानले य’एई भ्रमणका लागि आमन्त्रण गरेका छन् ।

नेपालका लागि युएईका राजदुत  सइद हमदान अल नाक्बीले राष्ट्रपति भण्डारीलाई मंगलबार अपराह्न शीतल निवासमा शिष्टाचार भेट गरी  युवराज क निमन्त्रणापत्र हस्तान्तरण गरेका ह’न् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

होचो कद तर अग्लो आचरणका श्रीमान

ज्याक स्कुटर हाँक्छन् । यशोदा पछाडि बस्छिन् । सँगसँगै घुम्छन् । डुल्छन् । अनि रमाइलो

आप्रवासीका श्रीमतीमा एचआइभी संक्रमण दर घटेन

–महिला खबर– एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको छ

फौजदारी अभियुक्त पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट

‘फौजदारी अभियोग लागेको सांसद् पदमुक्त नहुने व्यवस्था संविधानको धारा १८ को उपधारा १ र

औषधि किन्ने पैसा नहुँदा नवजात जुम्ल्याहा शिशुको ज्यान खतरामा

–महिला खबर– जन्मिने मिति भन्दा २ महिना अघि नै जन्मिएका कारण शिशुको फोक्सोको विकास भएको छैन

महिलाको स्वरुप बिगार्ने विज्ञापन

रमिता खतिवडा नेपाली मूलधारका मिडियामै महिलाहरूलाई अत्याधिक मात्रै होइन, अनावश्यक र गलत ढंगले प्रस्तुत गरिएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: