अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा वेभ श्रृंखला


प्रकाशित मिति :2017-10-10 15:51:06

-महिला खबर-

काठमाडौं । यूएनएफपीए र सञ्चारिका समूहले छैटौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा वेभ श्रृंखला तयार पारेको छ । बालविवाहले किशोरीको व्यक्तिगत र पारिवारिक अवस्थामा के के असर गर्दछ ? जस्ता कुराहरु समावेश गरी वेभ श्रृंखला तयार पारिएको सञ्चारिका समूहले जानकारी दिएको छ ।

बालविवाह सम्बन्धि वेभ श्रृंखला यही अक्टोबर ११ तारिख देखि एक महिनासम्म हरेक बुधवार बिहान ८ बजे यूएनएफपीए नेपाल र समकोणको यूटुब च्यानलमा आउँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: