डा.आरजु राणाकोे नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस


प्रकाशित मिति :2017-10-06 17:16:06

–महिला खबर–

काठमाडौं । नेपाली कांग्रेस कैलालीले डा.आरजु राणा देउवाको नाम प्रत्यक्ष उम्मेदवार तर्फ सिफारिस गरेको छ । राणा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी हुन् ।

राणाको नाम कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाका लागि सिफारिस भएको हो । नेपाली कांग्रेस कैलालीले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिस गर्ने क्रममा राणाको नाम सिफारिस गरेको हो ।

त्यसैगरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टी सचेतक ईश्वरी न्यौपानेको नाम समेत कांग्रेसले सिफारिस गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: