महिला हिंसा बिरुद्ध मेक्सीकोमा विरोध प्रदर्शन


प्रकाशित मिति :2017-09-19 13:58:53

एक जना छात्रा मारिएको विरोधमा मेक्सीकोका हजारौ महिलाहरु विभिन्न शहरहरुबाट विरोध प्रदर्शनमा उत्रिएका छन् ।

आइताबार मेक्सीकोका प्यब्ला शहरमा मर्या फेर्नाण्डा कास्टिलाको मृत्य बिरोधमा देशभरि प्रर्दशन गरेका थिए ।

यस महिनाको अघिल्लो साता ट्याक्सी सेवा लिएको बेला मर्या फेर्नाण्डा हराएकी हून् । तिनको मृत शरीर शुक्रबार बिहान फेला परेको थियो ।

प्युब्ला शहरका प्रहरीले एक ट्याक्सी चालकलाई घटनामा संलग्न भएको आशंकामा पक्राउ गरेको छ ।

मेक्सिकोका हजारौं महिलाहरूले विभिन्न शहरहरूमा महिला विरुद्ध हुने हिंसाको अन्त्य गर्न माग गरिरहेका छन् ।

राष्ट्रिय जनसंख्या र भौगोलिक अध्ययन संस्थाका अनुसार ९इन्जे० का अनुसार मेक्सिकोमा हरेक दिन ५ जना महिला मारिएका छन् ।

एक अध्ययनले जनाए अनुसार १५ बर्ष वा सो भन्दा माथिका ६३ प्रतिशत मेक्सिकन बालिका तथा महिला कुनै न कुनै प्रकारका हिंसाको शिकार बनिरहेका छन् ।
फोटो सौजन्यः ए एफ पी र रियटर्स

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: