सिरहाका महिलामा चुनावी उत्साह (फोटो फिचर)


प्रकाशित मिति :2017-09-18 12:50:09

-यमुना खनाल-

सिरहा । तेस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का अन्य जिल्लामा झैं सिरहामा पनि मतदान भईरहेको छ । बिहान सात बजेदेखि नै मतदान शुरु भएको हो ।

सिरहामा १ लाख ५६ हजार ४ सय ११ महिला, १ लाख ७५ हजार १ सय ८४ पुरुष, र १ जना तेस्रो लिंगी गरि ३ लाख ३१ हजार ५ सय ९६ मतदाता रहेकोमा रहेका निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

यहाँ सुत्केरी गर्भवती, बृद्धबृद्धा अशक्त, बिरामी, अपाङ्गता भएका व्यक्तिहरुलाई लाईनमा नबसी सोझै मतदान गर्न पाउने व्यवस्था मिलाईएको छ ।

महिलाहरु उत्साहका साथ मतदान प्रकृयामा सहभागी भएका छन् । जेष्ठ नागरिक, अशक्त सुत्केरी महिलाहरुले पनि पर्वकै रुपमा यो निर्वाचनलाई लिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: