जितिया मनाउँदै थारु महिला (फोटो फिचर)


प्रकाशित मिति :2017-09-13 16:03:08

-लिलाराज भट्टराई-

सुनसरी । थारु महिलाले विशेष आस्था र विश्वासका साथ मनाउने जितिया पर्व धुमधामका साथ मनाइरहेका छन् ।

जितियाको अवसरमा सुनसरीको इटहरी र मोरङको विराटनगरमा विविध साँस्कृतिक कार्यक्रम भइरहेका छन् । इटहरीमा उपप्रधानमन्त्री विजय कुमार गच्छेदार जितिया विशेष कार्यक्रममा सहभागी भएर शुभकामना व्यक्त गर्नुभयो ।

यसैबिच अर्को कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा विश्वासले जितिया पर्वको थारु समुदायमा विशेष महत्व रहेको प्रष्ट पार्नुभयो । इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले थारु समुदायको जितिया पर्वलाई उपमहानगरको विशेष जातीय संस्कृतिका रुपमा जगेर्ना गर्नका लागि आगामी वर्षदेखि बजेटको विशेष व्यवस्था गर्ने वचन समेत दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: