पत्रकार महिला सुरक्षा तालिमका लागि आवेदन आह्वान


प्रकाशित मिति :2017-07-18 12:35:40

पत्रकार महिला सुरक्षा तालिमको लागि आवेदन आह्वान

संचारिका समूह नेपालले प्रदेश नं. ३ मा कार्यरत पत्रकारका लागि सुरक्षा तालिम संचालन गर्न लागेकाले सम्बन्धित जिल्लाका क्रियाशील महिला पत्रकारहरुबाट आवेदन आह्वान गर्दछौं । उक्त तालिममा सहभागी हुन इच्छुक भएमा ०७ श्रावण भित्रमा आवेदन दिनुहोला।

तालिमका लागि योग्यताः– दुईदेखि पाँच वर्ष अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ ।

थप जानकारीको लागि सम्पर्क :– सञ्चारिका समूह नेपाल, ज्वागल, ललितपुर

इमेल : [email protected]
फोन :०१–५५३०१९२/०१–५५५११८२

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: