श्रीमान्ले श्रीमतीलाई छुरा हाने


प्रकाशित मिति :2017-07-16 15:08:20

महिला खबर

सुनसरी । ईटहरी उपमहानगरपालिका ५ मा श्रीमान्को छुरा प्रहारबाट श्रीमती घाईते हुनुभएको छ । ४५ वर्षका श्रीमान् कमलप्रसाद भट्टराईले सामान्य घरायसी विवाद हुँदा ३५ वर्षकी श्रीमती मुन्ना भट्टराईलाई छुरा हानेका हुन् ।

छुरा प्रहारबाट शरीरका विभिन्न भागमा चोट लागेर घाईते भट्टराईलाई उपचारका लागी धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । छुरा प्रहार गर्ने कमललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: