वातावरण समितिको सभापतिमा गीता निर्विरोध


प्रकाशित मिति :2017-07-06 16:54:58

-महिला खबर-

काठमाडौं । व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिको सभापतिमा गीता क्षेत्री निर्विरोध निर्वाचित हुनुभएको छ ।

उहाँ नेपाल लोकतान्त्रिक पार्टीकी सांसद हुनुहुन्छ । क्षेत्रीलाई सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव समितिका सदस्य कांगे्रसका सांसद भीमनेसन दास प्रधानले गर्नुभएको थियो भने नेकपा माओवादी केन्द्रकी सांसद सोनिया यादवले समर्थन गर्नुभएको थियो ।

सो पदका लागि क्षेत्रीको मात्र उम्मेदवारी परेको थियो । नेपाल लोकतान्त्रिक पार्टीका जनकराज चौधरी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री भएपछि समितिको सभापति पद रिक्त रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: