लक्ष्मण कार्कीकाे फेसबुकबाट


प्रकाशित मिति :2016-09-06 12:32:49

नारीलाई रजस्वलाको प्रथम दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने मान्यताले लिइदो रहेछ ऋषीपञ्चमीको ब्रत । नपढेलेखेकाले त थाहा पाएनन ल ठिकै छ तर पढेलेखेकाहरु नै यस्तै ब्रतका लागि भाेकभाेकै बसेका छन् । धर्म स‌ंस्कृितका नाममा रहेका विकृती हटाउने पनि कि मान्दिनका लागि मान्दिने मात्र ? पञ्चमीको ब्रतका लागि कसैलाई शुभकामना नदेर मँ यस्ता गलत परम्पराप्रति भद्र विरोध जनाउँछु

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलामाथि मानसिक हिंसा धेरै

–महिला खबर– नेपालमा महिलामाथि हुने हिंसाको उजुरीमध्ये सबैभन्दा बढी मानसिक हिंसाका हुने गरेको पाइएको छ

सामूहिक बलात्कारपछि मन्दिरको यज्ञशालामा जिउँदै जलाइयो

भारतको उत्तर प्रदेशस्थित संभल इलाकामा एक महिलालाई सामूहिक बलात्कार पश्चात् जिउँदै जलाएर हत्या गरिएको छ

कमजोर हुँदा हेप्थे, बलियो भएपछि सल्लाह माग्छन्

– ऋषि राई – उदयपुर । एकल महिला आत्मनिर्भर हुन थालेपछि समाजले हेर्ने गलत नजर

जबरजस्ती हुने विवाह रोक्न चम्चा प्रयोग

उनीहरूलाई यात्रा गर्दा ती चम्चाहरू आफ्ना भित्री कपडाहरू जस्तै कट्टुमा लुकाउन पनि सिकाइएको छ ।

फुटवलमा कैलालीको विजय सुरुआत

–महिला खबर– कैलाली । असार २७ गतेदेखी रौतहटमा जारी उपराष्ट्रपती कप महिला राष्ट्रिय फुटवल प्रतियोगितामा कैलालीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: