“सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४०र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा


प्रकाशित मिति :2016-03-17 14:07:08

भोलि शुक्रबार चैत ५ गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४०र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा काठमाडौं र १०१.८ मेगाहर्जमा काठमाडौं बाहिर सुन्न सक्नुहुनेछ ।

कार्यक्रममा समावेश गरिएका विषयवस्तु:-

  • गोरखामा घरेलु हिंसा प्रभावित महिलाहरू सम्बन्धी प्रतिमा सिलवालले तयार पार्नुभएको जिल्ला रिपोर्ट,
  • नेपाली कांग्रेसको कार्यसमितिमा महिला प्रतिनिधि र समावेशि मुद्धाका विषयमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राम कृष्ण यादवसंग लिइएको समकोण अन्तर्वार्ता,
  • सम्पत्तिमा छोरीको समान अधिकार सम्बन्धी विभिन्न चरणका कानुन र तिनलाई व्यवहार उतार्न गरिएका चलखेल र जालझेल बारे काठमाडौं रिपोर्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलामाथि मानसिक हिंसा धेरै

–महिला खबर– नेपालमा महिलामाथि हुने हिंसाको उजुरीमध्ये सबैभन्दा बढी मानसिक हिंसाका हुने गरेको पाइएको छ

सामूहिक बलात्कारपछि मन्दिरको यज्ञशालामा जिउँदै जलाइयो

भारतको उत्तर प्रदेशस्थित संभल इलाकामा एक महिलालाई सामूहिक बलात्कार पश्चात् जिउँदै जलाएर हत्या गरिएको छ

कमजोर हुँदा हेप्थे, बलियो भएपछि सल्लाह माग्छन्

– ऋषि राई – उदयपुर । एकल महिला आत्मनिर्भर हुन थालेपछि समाजले हेर्ने गलत नजर

जबरजस्ती हुने विवाह रोक्न चम्चा प्रयोग

उनीहरूलाई यात्रा गर्दा ती चम्चाहरू आफ्ना भित्री कपडाहरू जस्तै कट्टुमा लुकाउन पनि सिकाइएको छ ।

फुटवलमा कैलालीको विजय सुरुआत

–महिला खबर– कैलाली । असार २७ गतेदेखी रौतहटमा जारी उपराष्ट्रपती कप महिला राष्ट्रिय फुटवल प्रतियोगितामा कैलालीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: